
श्रावण २५, कालिकोट। जनउद्दार केन्द्र नेपालकाे सहयोग र अनिल बिष्टकाे सहकार्यमा जिल्लाअस्पताल कालिकोटलाई साेमबार २ सेट माेबाइल भेन्टिलेटर र मास्क हस्तान्तरण गरीएकाे छ ।
कालिकोट जस्तो भाैगाेलिक विकटता भएको क्षेत्रकाे लागि माेबाइल भेन्टिलेटर निकै उपयाेगी रहने भएकाे छ ।उक्त सामग्री सिनियर जनस्वास्थ्य अधिकृत कटक बहादुर महतलाई हस्तान्तरण गरीएको हो ।
जिल्ला अस्पताललाई हस्तान्तरण गरीएको सामग्री मास्क विवेकशील साझा पार्टीका जिल्ला सदस्य जयचन्द्र आचार्यले बिष्टलाई उपलब्ध गराउनु भएको थियो।
karnalipress
२५ श्रावण २०७८, सोमबार १८:३६