
कालिकोट। राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सडकमा उत्रिएको छ ।
कालिकोटको मान्म बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन, परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद लगायतका नारा लगाउदै सडकमा उत्रिका हुन।
अनेरास्ववियूले दल विभाजनसम्बन्धी सरकारको यो कदमले अराजकता र अस्थितरतामा धकेल्ने मनशाय राखेको टिप्पणी गरेको छ ।




karnalipress
१ भाद्र २०७८, मंगलवार १९:५७