अखिल (क्रान्तिकारी) सुर्खेत क्याम्पस शिक्षाको भेला सम्पन्न

सुर्खेत अखिल (क्रान्तिकारी) सुर्खेत क्याम्पस शिक्षाको भेला सम्पन्न भएको छ ।
भेलाबाट क्याम्पस शिक्षाको अध्यक्ष हिक्मत शाही,उपाध्यक्ष टेकेन्द्र शाही,सचिव तपेन्द्र सलामी मगर,कोषाध्यक्ष लता न्यौपाने (शाही ),सह सचिव प्रमिला सुबेदि,सह सचिव  कृष्ण प्र.न्यौपाने सहित ३१ सदस्यीय कमिटी निर्माण गरिएको छ।

निर्वाचित पदाधिकारी सहित सदस्यहरुलाई बधाई  तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हिक्मत शाहीले जानकारी दिनुभयाे।