काठमाडाै, सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ ।आज आशुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ ।यस्तै परिचर पदमा १२८ जना माग गरिएको छ ।
सूचना हेर्नुहोस्ः




karnalipress
१२ भाद्र २०७८, शनिबार ०७:०७