
भाद्र २०,काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको श,व र अ’स्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको श,व र १२ जनाको अ,स्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमान मार्फत मलेसियामा रोकिएका श,व र अ’स्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।
बोर्डका अनुसार को’भिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका श,व एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । को’भिडका कारण मृ,त्यु हुनेको अ’स्तुु मात्रै ल्याइएको छ भने अन्य कारणले मृ,त्यु भएका श्रमिकको श,व नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो । विमानस्थलमा आइपुगेका आठवटा श,वमध्ये एक श,व बौद्ध ध’र्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पु-याइएको छ ।
सातवटा श,व शनिबार नै मृ,त’कको घरसम्म पठाइएको छ । विदेशबाट आएका श,वको बोर्डले निःशुल्क घरसम्म पु-याउने गरेको छ । श,वसँगै आएका अ’स्तुु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले श,व नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको श,व लामो समयसम्म मलेसियामै रहने गरेको जनाइएको छ ।
मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार गएको अगस्टमा मात्रै मलेसियामा ११२ जना नेपालीको मृ,त्यु भएको छ । त्यसमध्ये ९६ जनाको को’रो ना स’ङ्क्रमणबाट मृ,त्यु भएको हो। हृदयाघा’त, सवारी दुर्घ’टना, म’दिरा से’वन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृ,त्यु भएको जनाइएको छ ।by-khabarhouse



karnalipress
२० भाद्र २०७८, आईतवार ११:२९