
भाद्र २१,कालिकोट। कालिकोट जिल्लामा एमालेको भेलामा जनसागर उर्लिएको छ ।सोमबार आयोजित जिल्ला स्तरीय बृहत अगुवा कार्यक्रर्ता भेलामा देखिएको जनसागर हो।

एकिकृत समाजवादीमा लागेर आफ्नो भविष्य नहुने हुदा एमालेको कार्यक्रमा आएको सहभागिले बताउन्छन्।

कार्यक्रममा जिल्लाको सबै स्थानिय तहका कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो।



karnalipress
२१ भाद्र २०७८, सोमबार १९:००