
कालिकोट — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )काे बिस्तारिक बैठक तथा पशिक्षण कार्यक्रम मान्ममा सुरु भएको छ।
पार्टी अध्यक्षता धनजित शाहीको अध्यक्षतामा सुरु भएको बैठकमा कर्णाली प्रदेश कमीटीका सह इन्चार्ज तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा बैठक जिल्ला समन्वय समितिको सभा हलमा सुरु भएको पार्टी स्रोतले जनाएको छ ।
बैठकले वर्तमान राजनिती गतिविध र चुनौती र सम्भावनाका विषयमा गम्भिर छलफल तथा प्रशिक्षण दिने जनाइएको छ ।
karnalipress
२५ भाद्र २०७८, शुक्रबार १२:५२