
असोज ७,कालीकोट। नेकपा एमाले कालीकोटका अध्यक्ष नगेनद्र शाही नेश्नलले कालिकोटमा दिनानु निद नेकपा एकिकृत समाजवादि पार्टीको भविष्य सकिदै जाने बताउनु भएको छ । बिहिवार खााँडाचक्र नगरपालिकाको अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम बोल्दै नेकपा एकिकृत समाजवादि पार्टीको भविष्य सकिदै जानेबताउनु भयको हो।
उहाँले सबै भन्दा सक्तीसाली स्थानीय तहका रुपमा रहेको खाँडाचक्र नगरपालिकालाई चोईटीएर गएकाहरुले केही भ्रम छरेर कार्यकर्तालाई भड्काउन सक्ने भन्दै त्यस्ता भगौडा अवसरवादीका बिरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ।
मान्ममा आयोजित नगरका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष शाहीले सो कुरा वताउनु भएको हो । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यकर्ता भेलामा वोल्दै एमाले कालीकोटका उपाध्याक्ष रमेश कुमार शाहीले पदका लागि पार्टी फुटाउने, हरुको योजनाकार भएर पार्टीलाई धरासायी वनाउनेहरु छानिएर गएकाले नेकपा एमाले कालीकोट अव थप ब्यवस्थीत हुने वताउनुभयो । उहाँले हामीले बिचार समुहमा रहेर पार्टीको बिकासका लागि काम गरिरहदा केही साथीले यसलाई दुई पार्टी सरह वुज्नु भयो ।
लामो समय अराजक्ता नदेखाउन पार्टीमा वहस हुदै गर्दा पदका भोगीहरु एमालेवाट भागेर गएको वताउनुभयो । उपाध्याक्ष शाहीले एमाले अध्यक्ष उपाध्याक्ष मुल पार्टीमै रहेकाले कुनै चिन्ता नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा वोल्दै खाँडाचक्र नगर प्रमुख जसिप्रसाद पाण्डेले लामो समय एमालेमा रहेर अवसर लिने लास्टमा आएर एमाले काम छैन भनेर अरुको हलिया हुनु भन्दा कार्यकर्तासं माफि मागेर वस्नु उत्तम हुने वताउनुभयो । उहाँले आफैले १५ वर्ष नेतृत्व गरेको एमाले पार्टी खराव हो भनेर भन्नु जस्तो मानसिक बिरामी अरु केही हुन नसक्ने वताउनुभयो ।
उहाँले माधव नेपालले एमाले खराव हो भन्दै भाषण गरिरहदा उनैको पालामा एमाले भएकाले भएकाले धारे हात लगाउन थालेका रौतहटवाटै माधव नेपाली लखेटी वताउनुभयो ।
नगर कमिटिका संयोजक धिरवहादुर शाहीको अध्यक्ष्तामा आयोजित कार्यक्रममा प्रदेश कमिटिका सदस्य पुत्र मल्ल, एमाले नेता तुलाराज मल्ल, वेलकोसा शाही, लगाएतका एमालेका अन्य नेताहरुले समेत सम्वोधन गरेका थिए ।
karnalipress
७ आश्विन २०७८, बिहीबार १९:३१