पत्रकार बिष्ट माथिको अपमानलाई लिएर पत्रकार महासघंको आपत्ति

असोज १०,कालिकोट। नेपाल पत्रकार महाँ संघ कालिकोटले पनि पत्रकार ललित बिष्ट माथिको अपमान आक्रमणको निन्दा गरेको छ ।

महाँसंघ कालीकोटका कार्यवहावक अध्यक्ष नमराज योगी द्धारा हस्ताक्षेरित्र बिज्ञाप्तीमा असहमतीका बिषयहरु कानुननी पाटोमा जाने अधिकार हुदा हुदै प्रहरीकै अगाडि पत्रकार मात्री हातपातकुटपिट गर्नु जस्तो अपराधि क्रियाकलाप केही नहुने उल्लखे छ ।

यो पनि पढ्नुहोस्

गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीबाट पत्रकारमाथि कुटपिट