नेपाली काँग्रेसको सभापतीमा अम्ब बहादुर शाही चयन

असोज १७,मान्म। नेपाली काँग्रेस कालीकोटको सभापतिमा अम्ब बहादुर शाहीलाई सहमतीमा चयन गरीएको छ।सभापति शाहीसहित जिल्ला समितिका सम्पूर्ण पदाधिकारीहरु सर्बसम्बद रुपमा चयन गरेको हो।

नेपाली काँग्रेस कालीकोटको सातौ जिल्ला अधिबेशन बाट सर्बसम्बद चयन सभापति अम्म बहादुर पौडेल निकट नेता हुन यस्तै उप सभापतिमा देउवा पक्षका मिनबहादुर बोगटि र पौडेल समुहका नन्दबहादुर शाही (घमन) सचिवमा युवा नेता नगेन्द्र बिष्ट, र मात्रिका सिंह चयन भएका छन।अन्य पदाधिकारीहरुकाे टुंगो लगाउने क्रम जारि रहेको नेपाली काँग्रेस कालीकोट स्रोतले जनाएको छ।