विवाह बन्धनमा बाँधिए छत्र शाही र काजल जोशी

असोज २२,कालीकोट। कलाकार तथा गाएक छत्र शाही र काजल जोशी विवाह बन्धनमा बाँधिएका छन् लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार  छत्र शाही र काजल जोशीले बिहे गरेका हुन् । छत्र र काजलले शुक्रबार छत्र शाहीकाे जन्म घर जुम्लामा  विवाह बन्धनमा बाँधिएका हुन् ।

पछिल्लो समय इन्द्रेणी कार्यक्रमका चर्चित जाेडी छत्र शाही र काजल जोसीको जोडी दर्शक श्रोताहरुले एकदमै रुचाएका थिए । उक्त जोडी विवाह बन्धनमा बाधिए पछि  जोडीलाई शुभकामना दिनेको ओइरो लागेको छ ।