कालिकोट एमालेको वडा अधिवेशनबाट चुनिएका पदाधिकारीको सूची यस्तो छ,

८,कार्तीक कालिकोट। नेकपा एमाले कालिकोटका सबै वडा अधिवेशनको नजिता आएको छ । एमाले जिल्ला कमिटिका अध्यक्ष नागेन्द्रबहादुर शाही नेशनलका अनुसार शनिबार नै जिल्लाका सबै वडामा सर्वसम्म नेतृत्व चयन भइसकेको थियो, तर भौगोलिक विकटताका कारण ढिलो गरी एकमुष्ठ नतिजा आएको हो ।

कालिकोट एमालेको कुन वडामा को-को चुनिए