नेकपा एमाले सान्नी त्रिवेणीगाउँको प्रथम अधिबेशन सम्पन्न

कार्तीक ९,कालिकोट। नेकपा एमाले सान्नी त्रिवेणीको प्रथम अधिबेशन सम्पन्न भएको छ। प्रथम गाउँकमिटी अधिवेशन बाट जनक केसि अध्यक्ष,अशोक शाही उपाध्यक्ष,बैकुण्ठ गिरि सचीव,गोरिकला सार्की उपसचिव,सुर्जखर देवकोटा उपसचिव रहने गरी ७५ सदस्यीय गठन गरीएको हो।

धिवेशनकालागि सान्नीत्रिवेणीमा एमाले प्रदेश कमिटि सदस्य बिरेन्द्रवहादुर वोगटी, प्रदेश (ख) संयोजक पार्वती सिहं, इन्चार्ज हेमराज सज्याल, जिल्ला कमिटि सदस्य ब्यासि बि.क लगाएतका नेताहरुको हसभागीता रहेको जनाईएको छ ।