
कालिकोट। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाको तिहारको दिनमा पनि अनुगमनमा बितेको छ। आज तिहारको दिन गाउँपालिका अध्यक्ष बमले गाउँपालिकाको स्वास्थ्य संथा बिभिन्न आयोजनाको अनुगमन गरी तिहारको दिन बिताउनु भएको हो।
गाउँपालिाकाको वडानं. ८ को खिर्पि स्वास्थ्य चौकी,सहिद आवासीय विद्यालय, लगाएतका योजना अनुगमनगरी आफ्नो तिहार यतै मनाएको अध्यक्ष बमले बताउनु भयो।
नागरीकको हरेक सुख दुःखमा साथ दिदै आउनु भएका बमले गाउँपालिकाकाे स्वास्थ्य,शिक्ष, यातायता, खानेपानि, विद्युत लगाएतको क्षेत्रमा राम्रो सेवा दिदै आएको पाईन्छ।



karnalipress
२० कार्तिक २०७८, शनिबार २०:४७