डाँडाको सदरमुकाम कालीकोट

मान्म, २३ कार्तीक । बिकट डाँडोमा रहेको कालीकोट जिल्लाको सदरमुकाम मान्ममा बनाईएका सुन्दर घरहरु ।कालीकोट सुन्दरताले भरिपूर्ण जिल्ल हो।

यहाँ धेरै थोक छ । तर, यहाँ अझै पर्यटनको विकास सोचेजसरी हुन सकेको छैन् ।कालीकोटको सुन्दरता वर्णन गर्न सकिदैन,स्वस्थहावा,पानी,रमणीय वातावरण,कर्णली नदि,डाँडा ,काडा यहाँका सुन्दर ठाउँ हुन्।