
दैलेख । दैलेख क्षेत्र न.२ मा महिला प्रतिनिधिमा पुनमकुमारि थापाले उमेद्वारी धोषणा गनुभएको छ। नेपाली कांग्रेस दैलेख निर्वाचन क्षेत्र न २ मा हुने १४ औँ महाधिवेशन प्रतिनिधिकोलागि महिला तर्फबाट पुनमकुमारि थापाको उमेद्वारी धोषणा गनुभएको हो।
उहाँका अनुसार “आफुले नेपाली कांग्रेस दैलेख निर्वाचन क्षेत्र न २ मा हुने महाधिवेशन प्रतिनिधिको लागि उमेद्वारी दिएको छु सबैले मंसिर ६ गते हुने निर्वाचनमा आफ्नो अमुल्य मत दिनु होला म महिलाहरुको हकहितकोलागि नेपाली कांग्रेस दैलेख निर्वाचन क्षेत्र न २ मा हुने महाधिवेशन प्रतिनिधिकोमा उमेद्वारी धोषणा गरेको हु।”



karnalipress
३० कार्तिक २०७८, मंगलवार १७:५५