
१४ मंसिर,कालीकोट। चारलाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरीएको छ । प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको सहजिकरणमा चार लाख उनन्तीस हजार दुईसय सतासी रुपैयाको स्वास्थ्य सामग्री सहयोग गरीएको हो ।
कोभिड प्रभावित नागरीकलाई सहायता गर्न र स्वास्थयमा पहुच पुराउनकोलागि स्वास्थ्य सेवा कार्यालय कालीकोट,रास्कोट नगरपालीका ,सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकालाई स्वास्थय सामग्री सहयोग गरीएको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले जानकारी दिनुभयो ।
प्लान ईन्टरनेस्नल नेपाल र किर्डाक नेपाल कालीकोटले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रसंसा गदै स्वास्थय सेवा कार्यालाय का निमित लंक बहादुर बमले पलान नेपाल र किर्डाकले स्वास्थ्य क्षेत्रमा सहयोग पुगाएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रमा पत्रकारमहासंघ कालीकोट अध्यक्ष भरतराज बिष्ट, किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डे,स्वास्थय कार्यालाय कालीकोटका निमित लंकबहादुर बम,खोप फाटका धोजबहादुर सिंह, किर्डाक नेपालका निर्मला थापा,टिका वली,लेखापाल धमराज शही,सुचना ब्यवस्थापन अधिकृत राजु आचार्य,अर्जुनबहादुर शाहीको सहभागिता रहेको थियो।
जिल्ला स्वास्थ्य सेवाकार्यालय कालिकोटलाई सहयोग गरेका सामानहरु
आइस प्याकेट फिर्ज ।
आइस लाइनरेफिजेनेटर ।
नरहरीनाथगाँउपालिका
भ्याकिनकेरियर
सर्जिकलमाक्स
एन ९५ माक्स
हेन सेनिटाइटर फर भेक्सिनेटर
लुजग्लोव
बुफफेन्ट सर्जिकलक्याप
गाउन आटर सेट भेक्सिनेटरको लागि
हयावि डिउटी ग्लोव
रास्कोट नगरपालिका
भ्याकिनकेरियर
सर्जिकलमाक्स
एन ९५ माक्स
हेन सेनिटाइटर फर भेक्सिनेटर
लुजग्लोव
बुफफेन्ट सर्जिकलक्याप
गाउन आटर सेट भेक्सिनेटरको लागि
हयावि डिउटी ग्लोव
शान्नित्रिबेणि गाउपालिका
भ्याकिनकेरियर
सर्जिकलमाक्स
एन ९५ माक्स
हेन सेनिटाइटर फर भेक्सिनेटर
लुजग्लोव
बुफफेन्ट सर्जिकलक्याप
गाउन आटर सेट भेक्सिनेटरको लागि
हयावि डिउटी ग्लोव



karnalipress
१४ मंसिर २०७८, मंगलवार १८:१२