सरुवा रोग अस्पतालका लागि कर्मचारी आवश्यकता

माघ१७,कालिकोट। स्वास्थ्य सेवा कार्यालय अन्तर्गत सरुवा रोग अस्पतालका लागि कर्मचारी आवश्यकता सम्बन्धि बिज्ञापन खुलाइएकाे छ।

लामो समयदेखि कर्मचारी बिहिन सरुवा राेग अस्पतालमा अब छिट्टै कर्मचारी व्यवस्थापन गरि नागरिकलाई सेवा दिने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ।