
माघ २२,मान्म। कालिकोट जिल्लाको सदमुकाम मान्म बजार लगाएत जिल्लाको ९ वटै स्थानीय तहको उच्च भू–भागहरुमा भारी हिमपात भएको छ।
कालिकोटमा हिमपातका केही तस्विरहरुः
यसअघि जिल्ला सदरमुकाम मान्म बजारमा २०७६ सालमा हल्का हिमपात भएको थियो ।

जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

नरहरिनाथकाे माल्काेट हाे ।

जिल्ला हिउँ परेपछि हिउँखेल्ने, फाेटाेखिच्ने र टिकटक बनाउनेहरुकाे भिड थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि मुलुकभरको मौसममा सुधार आउन थाल्नेछ ।
अस्तिदेखि पहाडी तथा हिमाली जिल्लामा परेको हिउँका कारण जनजीवन कष्टकरकर भए पनि केही किसान भने खुसी भएका छन् ।



karnalipress
२२ माघ २०७८, शनिबार १८:१२