
रोशन बोहरा चैत १३,तुलसीपुर । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय तुलसीपुर दाङले गुरु जजुर माध्यामिक बिद्यालय तुलसीपुर उपमहानगरपालिका वडान-४ रक्षाचौर दाङमा वित्तीय साक्षरता कार्याक्रम सम्पन्न गरेको छ।
विशेषगरि मेनेजमेन्ट पढ्ने बिद्यार्थी हरुलाई भोलिको दिनमा बैंकमा कामगर्दा होस यात ब्यापार व्यावसायिक गर्दा केहि सहज होस् भनी विभिन्न क्रियाकलाप पनि सिकाइएको थियोे। उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय तुलसीपुर दाङका मेनेजर गोपाल आचार्य,नारायण प्रसाद भण्डारी,भेसब पोख्रेल प्राध्यापक विष्णु कुमारी खत्री, क्लास टिचर र कक्षा ११ र १२ का मेनेजमेन्ट र मानवीयमा अध्यनरत विद्यार्थीहरु सहभागी थियो ।



karnalipress
१३ चैत्र २०७८, आईतवार २०:२७