महावैमा माओवादी र एमालेकाे गठबन्धन

बैशाख १२,कालिकोट। कालिकोटकाे महावै गाउँपालिकामा माओवादी केन्द्र  र नेकपा एमाले बिच गठबन्धन भएकाे छ ।
अध्यक्षमा नेकपा माओवादिबाट युवा नेता खेमबहादुर सिंह (भिजन) र उपाध्यक्ष एमालेबाट दानसिंह सेजुवाल साझा उम्मेदवार बनेका छन ।
माओवादी बलियाे रहेकाे महावैमा एमाले बिच तालमेल भएपछि झन बलियाे बनेकाे छ ।