
बैशाख १५,कालिकोट । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छाले माओवादी केन्द्रको पार्टी कार्यालय हटाएका छन् । लामो समय देखि पार्टीमा गरेको योगदान पार्टीले नबुझ्दा पलाँताका संयौ गाउँकमिटी वडाकमिटीमा नेताहरुले एमालेमा प्रवेश गरे पछी अध्यक्ष बमले आफ्नो घरमा रहेको पार्टी कार्यालय हटाएका हुन्।
आफ्नो घरको सामान चारी गरेको बताउदै यस्तो लेखेका छन् ‘मेरो घरमा रहेको तिम्रो बाउको एक बोर्ड मात्र हो टेबुल शोफा कार्पेट चोरेर।लग्न लाज लागेन तिम्रो बाउको सम्पति हो या मेरो भोलि खुरुक्क घरमा नराखे राम्रो हुने छैन चोरहरु।’



karnalipress
१५ बैशाख २०७९, बिहीबार ०५:४०