पलाँता ४ को अध्यक्ष पदमा माओवादी केन्द्रका बुढा विजयी

१ जेठ, कालिकोट। स्थानिय तहको निर्वाचनमा निर्वाचन गाउँपालिकाको वडान-४ को वडा अध्यक्षमा  तिलक बुढा निर्वाचित भएका छन ।

नेपाल पत्रकार महासंघ कालिकोटका जिल्ला कार्यसमिति सदस्य तथा प्रेस सेन्टर नेपालका कर्णली प्रदेश सदस्य समेत रहेका बुढाले १ सय ५५ मत ल्याएर निर्वाचित भएका हुन ।

उनि पत्रकारीता संगै कलाकार समेत रहेका छन । छोरा विजयी भएकै दिनमा नव निनर्वाचित तिलक बुढाको बुबाको मृत्यु भएको खवर पराप्त भएको छ ।