आठबीसमा नगर कार्यपालिकाकाे निर्वाचन

जेठ १३,कालिकोट।  दैलेख जिल्लाकाे आठबिस नगरपालिकाकाे नगर कार्यपालिकाकाे निर्वाचन भएकाे छ ।

गत बैशाख ३० गतेभएकाे स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नगर कार्यपालिकाकाे निर्वाचन गरि कार्य पालिका सदस्यमा १९ जना बिजयी भएकाे प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाहिले बताए ।

यी हुन नगर कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरू: