अनेरास्ववीयुद्वारा वृक्षारोपण

जेष्ठ २२,कालिकोट। विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। एमाले निकट अनेरास्ववीयु कालिकोटको आयोजनामा विश्व वातवरण दिवसको अवसर पारी वृक्षारोपण गरिएको हो ।

विश्व वातावरण दिवसका अबसरमा कालिकोट स्थित जिरोपईन्टमा अनेरास्ववीयुका अध्यक्ष धर्म शाहि नेतित्वको टोलीले वृक्षारोपण गरेको छ।

विश्व वातावरण दिवसमा यस बर्ष पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने मुल नारा तय गरिएको थियो ।