अध्यक्ष बम बिरामि भेट्न राजधानीका गल्लि,गल्लिमा

काठमाडौ बाजुरा जिल्लाको जगन्नाथ गाउँ पालिका वडा नम्बर ५ गोत्री निवासी मिर्गौला बिरामि २६ वर्षिय नवीन शाही लाई कोठामा भेटघाट सङ्गै स्वास्थ लाभको कामना व्यक्त गर्नु भयो ।

वीर अस्पताल काठमाडौमा उपचाररत बिरामी लामो १४, १५ महिना अस्पताल बसेका उनी स्वास्थ अवस्था बुज्न जानु भएका अध्यक्ष बमलाई धन्यवाद दिदै म मात्र नभए र म जस्ता बिरामी भेटघाट गर्नु भएको खबरले एक दमै खुसी महसुस भयो ।

युवा नेता पबित्र शाहीले पलाँता गाउँ पालिकाले बिकास निर्माण देखि बिरामीको दुख कष्ट परेका नागरिकको पीडा बुज्दै मलम लगाउदै आउनु भयो ।

 

गत बर्ष कोरोना भाइरस कोभिड १९ जस्तो महामारी तथा लगडावनमा गाडी त के खान पनि नपाएका बिरामी लाई आफ्नो ज्यान जोखिम राखी गरिबका दुख बुज्दै गाउँ पालिका अध्यक्ष बमले गरेका उदारणिय कामको प्रसंसा गर्नै नसकिने बताउनु भयो ।