
असोज ७,कालीकोट। खााँडाचक्र नगरपालिकाको अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमको भेलाले नगर कमिटिको अध्यक्षमा पुस्पराज गिरीलाई सर्वम्वत चयन गरेको छ ।
गिरीको नेतृत्वमा ८१ सदस्यि नगर कमिटिको गठन गरिएको एमाले खाँडाचक्रले जनाएको छ । नव गठित नगर अध्यक्ष गिरीले आफुलाई दिएको जिम्मेवारी पुर्ण रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ



karnalipress
७ आश्विन २०७८, बिहीबार १९:४७