नेपाल मजदुर किसाना पार्टी कालीकोटको अध्यक्षमा युवा नेता खड्कराज शाही

कालीकोट। नेपाल मजदुर किसाना पार्टी कालीकोटको १० औं जिल्ला सम्मेलनको घोषण सभाबाट नेपाल मजदुर किसान पार्टी कालीकोटको अध्यक्षमा युवा नेता खड्कराज शाही, उपाध्यक्षमा, गोरखबहादुर सहकारी,सचिवमा धनन्जय अधिकारी,कोषाअध्यक्षमा रत्न भण्डारी, सह—सचिवमा रबिन्द्र बहादुर शाही लगाएतका २७ सदस्य जिल्ला कमिटिको घोषण गरेको केन्द्रीय सदस्य नन्द्रबहादुर शाहीले जानकारी दिनुभयो।