दैलेख । दैलेख जिल्लाको प्रदेश सभा(क)को सभापतिमा निर्जन कुमार खत्रीले उमेद्वारी धोषणा,गनुभएको छ। नेपाली कांग्रेस दैलेखको १४औँ महाधिवेशनमा प्रदेश सभा(क)काे निर्वाचन क्षेत्र नं.१ मा खत्रीले उमेद्वारी धाेषणा गर्नुभएको हो।
खत्रीका अनुसार, “नेपाली कांग्रेसका अग्रजहरुलाई सम्मान तथा युवलाई प्रत्साह गर्नकालागी,नेपाली कांग्रेस भित्रको चरम गुटबन्दीलाई अन्त्यगर्ने गरी सत्य न्याय र निष्ठाकलागि आफुले उम्मेदवार धाेषणा गरेको बताउनुभयो।”
karnalipress
३० कार्तिक २०७८, मंगलवार २१:५५