रास्कोटमा मोटरसाईक दुर्घटनाका घाईते शाहीको हेलिकोप्टर उद्धार

१५ मंसिर, कालीकोट। कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा मोटरसाइक दुर्घटना हुदा एक जना घाईते भएका छन । मोटरसाईकमा सवार दैलेख जिल्ला चामुन्डा विन्दासैनी नगरपालिका वडा नं ८ वस्ने अन्दाजी वर्ष १५का सुनिल शाही दुघटना परी घाईतु हुनु भएको हो ।

रास्कोटको वडा नं ५ मामाघर आएको अवस्थामा रास्कोट न पा ५ मा दुर्घटना भएको र मोटरसाईकल करिव सय मिटर तल सकेकोले शाही गम्वीर घाईते हुदा हेलिकोप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।