
७ पुस, सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् ।
गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा हुम्ला प्रहरीले फेला पारिएको हाे ।
उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको प्रहरी कार्यालय हुम्लाले जनाएको छ।



karnalipress
७ पुष २०७८, बुधबार १०:०९