
१९ माघ,दैलेख । दैलेखको आठबिस नगरपालिका–५ को नेकपा एमाले अध्यक्षमा कर्णबहादुर लामिछाने सर्वसम्मत चयन भएका छन् ।एमालेको प्रथम वडा अधिवेशनबाट कर्णबहादुर लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
यस्तै, उपाध्यक्षमा वीरबहादुर पुनमगर, सचीवमा दलबहादुर वि.क., उप–सचिवका विर्खबहादुर बस्नेत र। देउरुपा सलामी मगर सर्व सम्मत चयन भएको एमाले आठविसले जनाएको छ ।



karnalipress
१९ माघ २०७८, बुधबार २१:१०