दलित घर परिवारलाई खाद्यान्न सहयोग

भाद्र,३ कालिकोट । जिल्लाको शुभकालीका गाउँपालीकाको वडा न.१ का दलित घर परिवारलाई खाद्यन्न सहयोग गरीयको छ ।

स्टाटस फाउन्डेसन काठमान्डौंको आथिक सहयोग र समाज सेवि महारुद्र आचार्यको समन्वयमा वडा न. १ का सबै दलित घर परिवारलाई मसिनो चामल १ प्याक,३ के.जि दाल, १ लिटर तेल,२ पिस नुहाउने सापुन बितरण गरियको  हाे।

दलित घर परिवारलाई थोरै भएपनि केहि राहात पुग्ने भएको हुदा सयोग गरिएको  महारुद्र आचार्यले जानकारी दिनुभयो।